वजेट वक्तव्य २०७७/७८ continued.... part-5


ð  खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब १० करोड वजेट
ð  साना खानेपानी आयोजना प्रदेश अन्तरगत सञ्चालन गर्ने । निर्माण र मर्मत सम्भारका लागि ३ अर्ब ५ करोड बजेट
ð  मेलम्चीको आधारभूत पूर्वाधार निर्माण सकेर आगामी आर्थिक वर्षको सुरुमा नै काठमाडौं उपत्यकामा पानी वितरण गर्ने । दोस्रो चरणको काम सुरु गर्न ५ अर्ब ४६ करोड बजेट
ð  स्वास्थ्यलाई गत वर्षभन्दा २२ अर्ब बढी बजेट, कोरोना संक्रमितको उपचार गर्न ६ अर्ब विनियोजन
ð  सुरक्षाकर्मीको पोशाक र खाद्यान्न स्वदेशमै उत्पादन गरिने
ð  महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब १४ करोड बजेट विनियोजन
ð  महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब १४ करोड बजेट विनियोजन
ð  जेष्ठ नागरिक आश्रमको न्यूनमत पूर्वाधार र मापदण्ड तोकेर स्थानीय तहको निगरानीमा सञ्चालनको व्यवस्था मिलाइने । परिवारको संरचना नभएका जेष्ठ नागरिकलाई निःशुल्क औषधि उपचार
ð  बिमा प्रिमियममा ५० प्रतिशत अनुदान दिइने
ð  दुर्गम क्षेत्रका गर्भवती महिलाको हवाई उद्दारलाई निरन्तरता दिइने । सदाका लागि बालश्रम अन्त्य गर्दै सडक बालबालिका मुक्त देश बनाइने

Comments

Popular posts from this blog

कर्मचारीतन्त्रमा लालफित्ताशाही र यसको सुधारको उपाय

संघ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा संचालन सम्बन्धी नीतिगत व्यवस्था र क्षेत्राधिकार