Posts

Showing posts from June, 2020

छोटो मिठो है... सार्वजनिक सेवा कस्तो हुनुपर्दछ ?

सान्दर्भिक हुनुपर्छ, स्तरीय हुनुपर्छ, कम लागतमै उपलब्ध हुनुपर्छ, सेवा पूर्ण र पर्याप्त हुनुपर्छ, सेवाको पहुँच सहज हुनुपर्छ, सेवा वितरण निष्पक्ष हुनुपर्छ, समन्यायिक हुनुपर्छ।

सदाचार र नैतिकता सुशासनका आधारस्तम्भ हुन् (सुशासनयुक्त शासन कायम गर्न सदाचार र नैतिकताको भूमिका)

नागरिक सन्तुष्ट शासनका रुपमा रहेको सुशासनले सक्षम , मितव्ययी , प्रभावकारी र जनमुखी शासन व्यवस्थालाई इंगित गर्दछ । शासन व्यवस्थालाई सुशासनयुक्त बनाउन सदाचार र नैतिकताले खेल्ने भूमिकालाई निम्न बुँदामा उल्लेख गर्न सकिन्छ : ü   सदाचार र नैतिकवान प्रशासकले विकास व्यवस्थापन लगायतका क्षेत्रमा आम नागरिकको सहभागिता खोज्ने गर्दछन् ,             ü   सदाचार र नैतिकतामा आधारित शासन व्यवस्थाले नागरिक सन्तुष्टि अभिवृद्धि गर्दछ जसबाट शासनको वैद्यानिकता सिद्ध हुन पुग्दछ ,                ( कुलचन्द्र पराजुली ) ü   सदाचार र नैतिकताले शासक तथा प्रशासकलाई ऐन , कानून , कार्यविधि र मापदण्डको पालनाप्रति प्रतिवद्ध तुल्याउँछ जसबाट विधिको शासन स्थापित हुन पुग्दछ , ü   सदाचार र नैतिकतायुक्त शासन व्यवस्थाका हरेक गतिविधि खुल्ला र पारदर्शी हुन्छन् जसले पारदर्शीताको पक्षपोषण गर्दछ ,    ü   सदाचारी र नैतिक व्यक्ति आ फ् नो पदीय दायित्व र जिम्मेवारी प्रति सदैव सजग र सचेत रहन्छ जसबाट कर्मचारी संयन्त्रमा जवाफदेहिताको भावना जागृत हुन पुग्दछ , ü   सदाचार र नैतिकताले शासक , प्रशासक र आम नागरिकलाई राज्यप्रति अप

सार्वजनिक प्रशासनमा उत्तरदायित्व सम्बन्धमा देखिएका समस्याहरु

सार्वजनिक प्रशासनमा उत्तरदायित्व सम्बन्धमा देखिएका समस्याहरु सरकार र कर्मचारीहरुको गुणस्तर मापन गरी सार्वजनिक सेवालाई जनमुखी , मितव्ययी , प्रभावकारी र गुणस्तरीय बनाउने संयन्त्रको रुपमा रहेको उत्तरदायित्वको क्षेत्रमा रहेका समस्यालाई निम्न बुँदा उल्लेख गर्न सकिन्छ ः –        राजनीति तटस्थता र प्रशासनिक प्रतिवद्धता तथा ईमान्दारिताको अभाव हुनु , –        कार्यसम्पादन मूल्याकंन प्रणालीलाई वस्तुनिष्ठ र प्रभावकारी बनाउन नसक्नु , –        नागरिक शिक्षा , नागरिक सशक्तिकरण र नागरिकको चेतनाको स्तर कमजोर हुनु , –        दण्ड – सजाय र प्रोत्साहन प्रणाली प्रभावकारी नहुनु , –        प्रशासन संयन्त्र जनमुखी , पारदर्शी , निष्पक्ष र तटस्थ हुन नसक्नु , –        सूचनाको हकको व्यवहारिक कार्यान्वयन गर्न नसक्नु , –        समाजमा Ethics and Morality को पक्ष कमजोर हुदै जानु , –        उत्तरदायित्व निर्वाह गर्नु अरुको दायित्व हो भन्ने किसिमको मानसिकताको विकास हुनु , –        नागरिक समाजको यथेष्ठ परिचालन हुन नसक्नु , –        राजनीति र प्रशासनबीचमा कार्य क्षेत्रको विषयमा समयसमयमा विवाद उत्

नेपालको कर्मचारीतन्त्र तटस्थ की प्रतिवद्ध ?

Image
Please download the Image for clear view.... Please download the Image for clear view....

आ.व. २०७७/७८ को लागि प्रदेशले विनियोजित गरेको बजेट

Image
Please open the full Image 

नेपालमा विद्युतीय शासनकाे विकासक्रम

Image
Please download the image for clear view....

विद्युतीय शासनका चरणहरु (Different stage of E-Governance)

Image
Image लाइ Save गरेर हेर्नुहोला .. धेरै भएकोले स्पष्ट देखिएन ।

नागरिक वडापत्र वा सार्वजनिक सेवा वडापत्रको प्रयोगमा देखिएका समस्याहरु

नेपालमा नागरिक वडापत्रको प्रयोगमा देखिएका समस्याहरु सेवा प्रदायक निकायले सेवाग्राहीलाई सेवा पु र्या उनका लागि जारी गरेको प्रतिवद्धता तथा सेवा प्राप्तिका लागि सेवाग्राहीले अपनाउनुपर्ने कार्यविधि लगायतका विषय समेटिएको सूचना पाटीको रुपमा लिईने नागरिक वडापत्रको प्रयोगमा देखिएका समस्याहरुलाई देहायको बुँदामा उल्लेख गर्न सकिन्छ : सामाजिक संजाल , संचार माध्यम , शैक्षिक संस्था लगायतको प्रयोग गरी आम मानिसमा यसको महत्व बुझाउन नसक्नु ,  (कुलचन्द्र पराजुली) कर्मचारी तथा सेवाग्राही दुवैमा नागरिक वडापत्रमैत्री शिक्षा तथा चेतनाको अभाव हुनु, सेवा प्रावह गर्ने कर्मचारी तथा सेवाग्राही दुवैले वडापत्रको प्रयोग प्रति उपेक्षा गर्नु, सेवा प्रदायकमा सेवा वडापत्रप्रतिको संवेदनशिलता र जवादेहिताको अभाव हुनु , स्थानीय भाषा तथा श्रव्यदृष्य युक्त वडापत्रको प्रयोगप्रति व्यवास्था हुनु ,   गुनासोको सुनुवाई तथा क्षतिपूर्ति प्राप्तिको प्रक्रिया दुवै झन्झटिलो हुनु ,   वडापत्रलाई समय सोपेक्षरुपमा अद्यावधिक गर्न नसक्नु , कार्यालय परिसरको कुनै खाली स्थानमा (Shadow Area कसैले नदेख्ने गरी कर्मकाण्डीरुपमा मात्र व

विश्व वातावरण दिवस २०२० : जुन ५

Image

आर्थिक विकासका लागि सार्वजनिक क्षेत्र र निजी क्षेत्रबीचको सम्बन्ध कस्तो हुनुपर्ला

Image