Posts

Showing posts from May, 2020

बजेट वक्तव्य २०७७/७८ अनुसार अर्थतन्त्रको वर्तमान अवस्था

Image

वजेट वक्तव्य २०७७/७८ full

ð   जम्मा बजेट M १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ð   चालुतर्फ M ९ खर्ब ४८ अर्ब , ð   पुँजीगततर्फ M   ३ खर्ब ५२ अर्ब ९१ करोड ð   वित्तीय व्यवस्थातर्फ M १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन ð   अर्थमन्त्री डा. युवराज खतिवडाले लगातार तेस्रो पटक बजेट पेश गरेका ð   सरकारले अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण तथा स्तरोन्नतीका लागि १९ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन ð   सरकारले बाँकेको नेपालगन्ज र रुपन्देहीको भैरहवामा एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) निर्माण गर्ने ð   काठमाडौं – तराई द्रुतमार्गको बजेट ८ अर्ब ९३ करोड ð   सरकारले कोरोना रोगविरुद्ध अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक सबै कर्मचारीले विभिन्न शीर्षकमा पाउँदै आएको अतिरिक्त भत्ता कटौती गरेको ð   सरकारले सबै सरकारी कर्मचारीको कोरोना बिमा गरिदिने ð   आगामी वर्ष आन्तरिक ऋणको रकम विकास खर्चमा मात्र विनियोजन गरिने ð   भ्रमण भत्ता , इन्धन , फर्निचर , नयाँ सवारी खरिदमा उल्लेख्य बजेट कटौती ð   कार्यबोझ र कार्यप्रकृति हेरी अनावश्यक सार्वजनिक निकाय खारेज गरिने ð   आयात निरुत्साहित गरिने , पेय पदार्थको मापदण्ड