बजेट २०७७/७८ continued .... part-1


ð  युवा तथा खेलकुदमा २ अब ३६ करोड बजेट
ð  मनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रम सुरु गर्न १ अर्ब २५ करोड
ð  निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड बजेट । विश्व विद्यालय अनुदान अयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड
ð  भक्तपुरबाट सुरु भएको रात्रीकालीन सम्पदा यात्रलाई विस्तार गर्ने । विहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना कार्यान्वयनमा ल्याइने । ध्यान केन्द्र र सभाहल निर्माणलाई पूर्णता दिइने
ð  ६ हजार स्वयंम सेवक परिचालनका लागि २ अर्ब २३ करोड
ð  माध्यमिक तहका निजी स्कुलले एक सामुदायिक स्कुलको जिम्मेवारी लिनुपर्ने
ð  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विस्तार गरिने । बजेट ६ अर्ब
ð  आगामी वर्ष आधारभूत शिक्षामा सबैको पहुँच स्थापित गरिने । मातृभाषाको शिक्षालाई मुलधारमा ल्याउने । साक्षर नेपाल घोषणा गर्ने ।
ð  निजी लगानी प्रोत्सहन गर्न एकल विन्दु सेवा केन्द्रलाई स्वचालित बनाइने
ð  नेसनल पेमेन्ट गेटवेको व्यवस्था गरिने । सार्वजनिक सेवाको भुक्तानी विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गर्ने ।
ð  विमाको दायरा विस्तार गर्ने र दाबीलाई सहज बनाउने । घुम्ती विमा कार्यक्रम चलाइने ।
ð  उद्योग व्यवसायको सिघ्र पुनउत्थानका लागि वित्तीय क्षेत्रको स्रोत परिचालन गर्ने । बैंक र वित्तीय संस्था गाभ्न प्रोत्सहन गरिने ।
ð  नेपाल आयल नियममार्फत पाइप लाइन विस्तारसंगै भण्डारण बृद्धि गर्ने ।
ð  काठमाडौंमा सार्कस्तरीय प्रदर्शनी स्थल निर्माण गर्ने
ð  औषधि र स्वास्थ्य सामग्रीमा सामूहिक ट्रेडमार्क प्रयोग गर्न पाउने व्यवस्था गरिने
ð  १ सय ३० औद्योगिक ग्राम स्थापनाका लागि २ अर्ब ६४ करोड विनियोजन
ð  सुनकोशीमरिन डाइभर्सन आयोजनालाई साढे २ अर्ब
ð  राष्ट्रसेवकको पोशाक र जुत्ता स्वदेशमै उत्पादन हुने व्यवस्था मिलाइने
ð  सहकारीलाई ३ अर्ब ६० करोड ऋण, सूचना केन्द्र स्थापना गरिने
ð  राष्ट्रसेवक कर्मचारी र सं‌गठित क्षेत्रका कर्मचारीलाई देश दर्शन गर्न प्रोत्साहित गरिने
ð  पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट
ð  सबै प्रदेशमा ठूला पर्यटकीय स्थल विकास गर्ने
ð  चुरे स‌रक्षण कार्यक्रमका लागि १ अर्ब ५५ करोड
ð  कोशी गण्डकी कर्णाली र महाकाली जलाधार क्षेत्रमा एकीकृत रुपमा भू सं‌रक्षणका कार्यक्रम सञ्चालन गर्ने
ð  विकास आयोजनाले वन क्षेत्रको जग्गा लिएवापत रकम तिर्ने नपर्ने । त्यसवापत झाडी र बुट्यान भएको क्षेत्रमा वृक्षारोपण गरे हुने
ð  महाकाली सिँचाइ आयोजना अब राष्ट्रिय गौरवको आयोजना
ð  वचत तथा ऋण सहकारी सं‌स्थालाई एक अर्कामा गाभिन प्रेरित गरिने
ð  नयाँ व्यवसायीलाई ऋणमा सहुलियत दिने सरकारको घोषणा
ð  कृषि बीमाको प्रिमियम उत्पादन भइसकेपछि तिर्न मिल्ने भएको छ । यसअघि बीमा गरेपछि तिरिहाल्नु पर्ने व्यवस्था थियो ।
ð  नापजाँच गर्न छुट भएका जग्गा नापजाँच आगामी आर्थिक वर्षमा गरिसक्ने
ð  ६० वटा मालपोत र नापी कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने । मालपोत सेवा अनलाइनमार्फत हुने व्यवस्था गर्ने ।
ð  भूमि बैंकमा सेयर लगानी गर्न ५० करोड विनियोजन
ð  संघ प्रदेश र स्थानीय तहको लगानीमा ३ सय स्थानीय तहमा भूमि बै‌क स्थापना गर्ने
ð  नदी नियन्त्रणका लागि ६ अर्ब २० करोठ विनियोजन
ð  सरकारले सबै किसिमका सामाजिक सुरक्षा भत्तालाई आगामी आर्थिक वर्ष पनि निरन्तरता
ð  लिफ्ट तथा सोलार सिञ्चाइका लागि १ अर्ब १० करोड
ð  कृषि अनुदान पुनरावलोकन गरी सं‌घ प्रदेश र स्थानीय तहमा दोहोरो नपर्ने गरी दिने
ð  उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट
फलफूलका विरुवा उत्पादन गर्न १ करोड ५ लाख
ð  सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेट
ð  २ सय खाद्य भण्डारण केन्द्र बनाउन स्थानीय तहलाई १ अर्ब दिइने
ð  सबै स्थानीय तहमा बजार पूर्वाधार निर्माण गर्ने । चोभारमा फलफूल तथा हाटबजार सञ्चालन गर्ने ।
ð  रासायनिमक मलमा अनुदान वृद्धि गरी ११ अर्ब

Comments

Popular posts from this blog

कर्मचारीतन्त्रमा लालफित्ताशाही र यसको सुधारको उपाय

संघ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा संचालन सम्बन्धी नीतिगत व्यवस्था र क्षेत्राधिकार