जातजाति सम्बन्धी केही सामान्यज्ञान

१. गाइनेहरुको मुख्य तीन गित : कर्खा, मालश्री र झ्याउरे
२. विवाहमा दुलाह दुलहीले सिन्दुर साटासाट : झाँगड
३. ल्होमी जातिको मुखिया वा नाइके : पिम्बू
४. व्यासी जातिले लगाउने पोशाक : चुङ्वाला
५. तामाङ जातिको मृत्यु संस्कारको बेला नाचिने नाच : दोरा नाच
६. सिरुवा पर्व : राजवंशी, तोरनल्ह पर्व : थकाली
७. तामाङ जातिको प्रसिद्ध बाजा : डम्फू
८. ददिकाधो पर्व : राजवंशी
९. जनैपूर्णिमाको दिन अन्न वालीका रक्षक मानी भ्यागुतालाई भात खुवाउने चलन : ज्यापू
१०. चेपाङहरुको मुख्य चाड : चोनाम
११. मंसिर महिनामा मात्र विहे गर्ने अनौठो चलन : रामेछापका थामी जातिमा
१२. तिब्बती र शेर्पाहरुले खाने जौको परिकार : तसम्बा
१३. दुलाहले दुलहीको र दुलहीले दुलाहको रगत चाखेर विवाह संस्कार सम्पन्न गर्ने परम्परा : वाँतर
१४. गाईजात्राको अवसरमा साँखूमा मनाइने नरसिंह पर्वको स्थानिय भाषाको नाम : अवकल सायाँ
१५. वैशाख २ गतेका दिन जुडसितल पर्व मनाउने समाज : मैथली समाज
१६. ताजिया पर्व : मुसलमान
१७. डोल्पा जिल्लामा मगरहरुले बोल्ने भाषा : काइके
१८. तमार छोरी नाच : लमजुङ, दशै नाच : सतार
१९. रणबाध्य : धिमेबाजा
२०. नुवाफुङ चलचिल : लिम्बू
२१. सतार जातीको लिपि : अलचिकी
२२. हाडनातामा विवाह गर्ने चलन : राउटे
२३. आफूलाई जिर्पा भन्न रुचाउने जाती : जिरेल
२४. पाल्की बोक्ने जाति भनेर चिनिने जाति : झाँगड
२५. माझीको मुख्य देवता : भीमसेन
२६. थारु जातिको इष्टदेवता : घोडा
२७. सतारहरुको मुख्य देवता : ठाकुर
२८. सिँउडीको रुखलाई पुजा गर्ने जाति : मेचे
२९. राउटेहरुको बोल्ने भाषा : खाम्ची
३०. सुपारी विवाह : धिमाल
३१. लतार्ने विवाह : छन्त्याल
३२. राजवंशीको पुरोहित : गुरुबा
३३. माझीहरुको प्रमुख देवता : भीमसेन
३४. विवाह गर्दा केटा र केटी पक्षका सम्धीहरु लडाँई गर्ने परम्परा : कुमाल जाति
३५. बूढी पोल्ने स्थानीय पर्व : डोटी
३६. सतारहरुको १२ प्रकारको विवाह : बापला
३७. सारंगीलाई पोथी बाजा भनिन्छ भने भाले बाजा : अर्वाजो
३८. कर्णाली अञ्चलका खस जातिको कुल देवता : मस्टो
३९. राजा समसुद्दिनले टुक्रा टुक्रा पारि फुटाएको पशुपतिको मुर्तिको पुन:प्रतिस्थापन : राजा जयार्जुनदेबको पालामा (वि.स १४०६ मा राजा जयराजदेबको पालामा फुटाएको)
४०. दुलाहा आउनु अघि गधाको पूजा गर्ने जाति : बानियाँ
४१. बराम जातीको मातृभाषा : बालकुरा
४२. जिरेल जातिको झाक्री र लामा : फम्बो र पारम्बा
४३. धनकुटाको आठपहरिया राईले लगाउने परम्परागत पोसाक : म्याख्ली सिन
४४. झाँगड जातिमा झै-झगडा र विवाद सुल्झाउने प्रमुख व्यक्ति : भाइजन्
४५. राई जातिको प्रसिद्ध वाद्ययन्त्र : बिनायो
४६. लिम्बु जातिको विवाहको समयमा दुलाहाको घरमा हुने नाच : च्याब्रुङ नाच
४७. साझा पत्नीको प्रचलन भएको जाति : लोवा र १२ गाउँले डोल्पाली
४८. दुलहीलाई बिदाई गर्दा बत्ती र विषको प्याला दिने चलन : थारू
४९. तराली समाजको प्रमुख व्यक्ति : चैती
५०. दनुवार समाजको प्रमुख व्यक्ति : माञ्जन
५१. काइके भाषा बोल्ने मगरहरुको बसोबास क्षेत्र : डोल्पा
५२. सुँगुर पाल्ने र कसाई काम गर्ने जाति : दुसाध
५३. मर्नेको नामबाट चौतारा बनाउनु पर्ने चलन : थामी
५४. मतवाली क्षेत्रीको प्रमुख देवता : महतो
५५. कर्माधर्मा नाच : झागड, कौरा नाच : मगर
५६. कञ्चनजंघालाई आफनो इष्ट देवता मान्ने जाति : लेप्चा
५७. वाहा पर्वलाई फूलको उत्सवको रुपमा मनाउने जाति : सतार
५८. राउटे भाषामा ‘ऐस’ को अर्थ : सिकार गर्नु
५९. विवाह पछि दुलाहा दुलहीको घरमा गएर घरज्वाइँ बस्ने चलन भएको जाति : मेचे
६०. शपथ लिदा दूबो र ढुङ्गो लिएर शपथ खाने जाति : लिम्बू
थप जानकारीको लागि 
http://missionloksewa.com/ मा जानुहोला 

Comments

Popular posts from this blog

कर्मचारीतन्त्रमा लालफित्ताशाही र यसको सुधारको उपाय

संघ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा संचालन सम्बन्धी नीतिगत व्यवस्था र क्षेत्राधिकार