Posts

Showing posts from March, 2019

काठमाण्डौ उपत्यका बिकास प्राधिकरणमा आज सोधिएका प्रश्नहरु २०७५ चैत्र

काठमाण्डौ उपत्यका बिकास प्राधिकरणमा आज सोधिएका प्रश्नहरु १. LOVE WAVE के सङ्ग सम्बन्धि छ ? भुकम्प २. पृथ्वी भन्दा बृहस्पति ग्रह कति गुणा ठुला छ ? ३१८ गुणा ३. चालु आवधिक योजनामा गैरकृषि क्षेत्रको योगदान पुर्याउन लक्ष्य - ८.४ प्रतिशत ४. पाकिस्तानका प्रधानमन्त्री पहिले कुन खेल सगँ सम्बन्धित थिए? क्रीकेट ५. नेपाल को इतिहासमा शासन गर्न पहिलो महिला को हुन? नायकदेवी ६. चरित्र रक्षा कसको कृति हो ? गोपाल पराजुली ७. अजयमेरु किल्ला कुन जिल्लामा पर्छ? डडेल्धुरा ८. इथियोपिया कुन महादेशमा पर्छ? अफ्रिका ९. नेपाल र पाकिस्तानबीच कुटनैतिक सम्बन्ध - सन् १९६० मार्च २० १०. नेपालको अन्तरास्ट्रिय सिमाना कति रहेको छ? २९२६ किलोमिटरु ११. चाल्स प्वाईन्ट कहाँ पर्छ? भेडेटार १२. २०६८ को जनसंख्या बृदिदर कति छ? १.३५ प्रतिशत १३. सोहराय पर्व कुन जाति सगँ सम्बन्धित छ? सतार १४. सोफिया रोबट कुन देशको नागरिक हुन् ? साउदी १५. कौशितोषाखाना के सँग सम्बन्धित छ ? हाल निवृत्तिभरण सम्बन्धि कार्य गर्ने १६. दिइएका मध्ये भित्रि मधेसमा पर्ने जिल्ला कुन हो ? उदयपुर १७. उत्तरी देखि दक्षिण सम्म फैलिएको जिल्ला कुन

तेस्रो नेपाल लगानी सम्मेलन २०१९

Image