वजेट २०७७/७८ continued.... part 4


ð  जम्मा बजेट M १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट
ð  चालुतर्फ M ९ खर्ब ४८ अर्ब,
ð  पुँजीगततर्फ M  ३ खर्ब ५२ अर्ब ९१ करोड
ð  वित्तीय व्यवस्थातर्फ M १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन
ð  अर्थमन्त्री डा. युवराज खतिवडाले लगातार तेस्रो पटक बजेट पेश गरेका
ð  सरकारले अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण तथा स्तरोन्नतीका लागि १९ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन
ð  सरकारले बाँकेको नेपालगन्ज र रुपन्देहीको भैरहवामा एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) निर्माण गर्ने
ð  काठमाडौंतराई द्रुतमार्गको बजेट ८ अर्ब ९३ करोड
ð  सरकारले कोरोना रोगविरुद्ध अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक सबै कर्मचारीले विभिन्न शीर्षकमा पाउँदै आएको अतिरिक्त भत्ता कटौती गरेको
ð  सरकारले सबै सरकारी कर्मचारीको कोरोना बिमा गरिदिने
ð  आगामी वर्ष आन्तरिक ऋणको रकम विकास खर्चमा मात्र विनियोजन गरिने
ð  भ्रमण भत्ता, इन्धन, फर्निचर, नयाँ सवारी खरिदमा उल्लेख्य बजेट कटौती
ð  कार्यबोझ र कार्यप्रकृति हेरी अनावश्यक सार्वजनिक निकाय खारेज गरिने
ð  आयात निरुत्साहित गरिने, पेय पदार्थको मापदण्ड तोकिने
ð  सार्वजनिक सेवाका अस्थायी र करार कर्मचारीलाई एक लाखको कोरोना बीमा । र, योगदानमा आधारिक सामाजिक सुरक्षा कोषमा आवद्ध गराइने
ð  आगामी वर्षदेखि विद्युतीय राहदानी व्यवस्था गरिने
ð  सांसद विकास कोषनामले चर्चित स्थानीय विकास साझेदारी कार्यक्रमलाई सरकारले निरन्तरता तर अघिल्लो वर्षको तुलनामा बजेट भने घटेको
ð  आगामी वर्षमा थप १ करोड नागरिकको विद्युतीय अभिलेख राख्ने
ð  भौतिक पूर्वाधार विकासको बजेट गत वर्षको भन्दा २४ अर्ब ७२ करोडले घटाएको छ ।
ð  बैंकका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने
ð  पुनर्निर्माणको बजेट ६६ अर्बले घट्यो
ð  राजस्व संकलन ८ खर्ब २७ अर्ब हुने अनुमान
ð  चालु आर्थिक वर्षमा १० खर्ब ७३ अर्ब सरकारी खर्च हुने
ð  विदेशी मु्द्रा सञ्चिती ११ खर्ब ५६ अर्ब
ð  निर्यात १२ . ९ प्रतिशतले बढेको छ । आयात घटेको
ð  चालु आर्थिक वर्षमा लगानी बोर्ड मार्फथत १४ खर्ब ३५ अर्बको लगानी प्रतिवद्धता प्राप्त भएको
ð  विमामा पहुँच पुग्नेको संख्या ५६ लाखबाट ७० लाख पुगेको
ð  आधारभूत खानेपानी ९० प्रतिशत पुगेको छ । काठमाडौं उपत्यका सडकबालक मुक्त भएको
ð  मुद्रास्फिती ६.८ प्रतिशतमा सीमित
ð  कुल ग्राहर्थ उत्पादनको अनुमानमा कुल लगानी ५० प्रतिशत हाराहारी
ð  पर्यटन यातायात निर्माण तर्फको उद्योग संकुचित हुने अनुमान

Comments

Popular posts from this blog

कर्मचारीतन्त्रमा लालफित्ताशाही र यसको सुधारको उपाय

संघ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा संचालन सम्बन्धी नीतिगत व्यवस्था र क्षेत्राधिकार