- केही सामान्य ज्ञान
- नेपालमा सबैभन्दा बढी सुपारी फल्ने जिल्ला - झापा
- रेडियो नेपालको स्थापना - बि.स.२००७ चैत्र २०
- त्रिभुवन राजपथको सबैभन्दा अग्लो भाग - सिमभञ्जाङ
- नेपालमा पर्यटन परिषदको अध्यक्ष - प्रधानमन्त्री
- विश्वको पहिलो नगदेवाली - चिया
- नेपालको आर्थिक नीति सार्वजनिक गर्ने निकाय अर्थ मन्त्रालय
- नोटमा राजाको फोटोको सट्टा सगरमाथाको फोटो छाप्ने निर्णय - वि.सं. २०६४-०६-०६
- अंग्रेजि/नेपाली भाषाको सिक्का निष्कासन - वि.सं. २०६३ साउन
- वित्तीय क्षेत्र सुधार कार्यक्रम सञ्चालन - वि.सं. २०५७ मंसिर
- दैलेख - सावर छाला, खोकना - तेल
- नेपाली मुद्रालाई नेरू लेख्न थालेको- वि.सं. २०१६ साउन, १४
- राणाकालमा मुद्रा बिनियमको कार्य - सराव खाना
- नेपालको सबैभन्दा ठुलो बाणिज्य बैंक - राष्ट्रिय बाणिज्य बैंक
- नीजि क्षेत्रबाट निर्मित पहिलो बाणिज्य बैङ्क - लुम्बिनी बैंक लि.
- स्वदेशी र विदेशी लगानीमा निर्मित बैंक -नविल बैंक
- पहिलो क्षेत्रिय बाणिज्य बैंक - लुम्बिनी बैंक
- पहिलो वित्त कम्पनी - नेपाल आवास वित्त कम्पनी
- पहिलो आधुनिक बैंक - नेपाल बैंक लिमिटेड
- पहिलो ग्रामीण विकास बैंक - पुर्वाञ्चल ग्रामीण विकास बैंक
- गेरुको लागी प्रसिद्ध स्थान - सिन्धुपाल्चोक
- नेपालमा सबभन्दा पहिला बजेट प्रस्तुत - वि.सं.२००८ माघ २१
- नेपालमा कफि खेतिको सुरुवात - वि स २०११
- नेपालमा सर्वप्रथम टेलि प्रम्पटर प्रविधिको प्रयोग - वि. सं २०७५ जेठ १६
- प्रथम राष्ट्रिय आर्थिक गणनाको प्रारम्भिक नतिजा सार्वजानिक - वि. सं २०७५ भाद्र २८
- अठारौं सार्क शिखर सम्मेलनमा सबै ८ सदस्य राष्ट्रले औपचारिक सहमति गरेको विषय - जलविद्युत ऊर्जा
- सिक्टा सिँचाई आयोजना पर्ने जिल्ला - बाँके
- स्वर्ण मुद्रा लिच्छविकाल कालमा प्रचलित
- नेपालमा हालको अर्थव्यवस्था– खुला, उदार, बजारमुखी
- दसौँ योजनाको मुख्य उद्देश्य– गरिबी घटाउनु
- नेपाल विकास मञ्चको गठन– सन् २०००
- पेट्रोलको मुल्य बढेका कारण आर्थिक संकटमा परेको मुलुकहरुको समुह - चौथो विश्
सामाजिक द्वन्द्व व्यवस्थापनका उपायहरु
सामाजिक द्वन्द्वले पार्ने सकारात्मक प्रभावको प्रवद्र्धन र नकारात्मक प्रभाव घटाउन आवश्यक पर्ने नीति प्रवद्र्धन गर्ने विषयसँग सम्बन्धित उपाय नै सामाजिक द्वन्द्व व्यवस्थापन हो । जसका लागि निम्न उपायहरु अवलम्बन गर्नु पर्ने देखिन्छः · सबै वर्ग , क्षेत्र , लिग , जाती तथा समुदायको पहिचान एवं समान हैसियतको स्थापना गर्ने , · समान पहिचान , समान व्यवहार , समान पहुँच वा हिस्सेदारी , समान सहभागिता आदि मार्फत समानता कायम गर्नुका साथै समतालाई पनि ख्याल गर्ने , · समाजमा विवाद वा द्वन्द्व उत्पन्न हुनुका कारणहरु पहिचान गर्ने , · द्वन्द्व पिडित एवं अन्य प्रकारका पिडितलाई क्षतिपूर्तिको व्यवस्था गर्ने , · सामाजिक परिवर्तनका कार्यक्रमहरु संचालन गरी समाजमा विद्यमान सामाजिक विभेद एवं विसंगतिको अन्त्य गर्ने , · ...
Comments
Post a Comment