चरा सम्बन्धि केहि तथ्य


चरा सम्बन्धि केहि तथ्य :
  • सबैभन्दा ठुलो चरा : अष्ट्रिच
  • सबैभन्दा सानो चरा : बी हमिङ बर्ड
  • सबैभन्दा बढी फुल पार्ने चरा : तित्रा
  • सबैभन्दा ठुलो फुल पार्ने चरा : सुतुरमुर्ग 
  • फुल पार्दा उभिने चरा : पेन्गुइन
  • सबैभन्दा बढी बाँच्ने चरा : अल्बाट्रस  
  • सबैभन्दा छिटो उड्ने चरा : चिल
  • चारैतिर टाउको घुमाउन सक्ने चरा : उल्लु    
  • उड्न नसक्ने चरा : किवी
  •  स्तनधारी चरा : चमेरो
  • नेपालमा मात्र पाइने चरा : काँडे भ्याकुर
  • शान्तिको प्रतिक मानिने चरा : परेवा
  • न्यायको प्रतिक मानिने चरा : हाँस
  •  आफ्नो गुँड सिउने चरा : तोप चरा
  • बुद्धि र विवेकको प्रतिक मानिने चरा : लाटोकोसेरो
  • आफ्नो गुँड नबनाई अर्काको गुँडमा फुल पार्ने चरा : कोइली
  • प्रकृतिको कचिकार भनी चिनिने चरा : गिद्ध
  • नेपालमा सबैभन्दा बढी चराहरु पाइने स्थान : अरुण उपत्यका

Comments

Popular posts from this blog

कर्मचारीतन्त्रमा लालफित्ताशाही र यसको सुधारको उपाय

संघ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा संचालन सम्बन्धी नीतिगत व्यवस्था र क्षेत्राधिकार