केहि समसामयिक जानकारी २०७५/०६/०७


मिटु अभियान (कुलचन्द्र पराजुली)
  • महिलाहरुले यौन हिंसा उत्पिडिन विरुद्ध आवाज उठाउन सुरु गरेको अन्तराष्ट्रिय ह्यासट्याग अभियान
  • सुरवात गर्ने : सन् २००६ मा ताराना ब्रुके (अमेरिकी समाजसेवी)
  •  यस अभियानको प्रचार प्रसार गर्ने : अ‍ेमेरिकी नायिका Alyssa Milano (2017) 
  • अभियानको उदेश्य : यौन हिंसा प्रभावितलाई सशक्तिकरण गर्ने
The Man Booker Prize 2018
  •  स्थापना : सन् १९६९ (बेलायत) (राशि : ५० हजार पाउण्ड)
  • २०१८ को विजेता : वेलायती लेखक Anna Burns (कृति :  Milkman उपन्यास)
  • २०१७ को विजेता :  जर्ज सान्र्डस, अमेरिकी लेखक (कृति : लिकंन इन द बार्डो)
  •  २०१६ का विजेता : अमेरिकी लेखक पाउल विट्टी (कृति M The Sallot)
  •  २०१५ का विजेता : जमैकाका Marlon James (कृति M A brief History of Seven Killings)
 The Man Booker International Prize 2018
  • सन् २००५ देखि सन् २०१५ सम्म प्रत्येक २/२ वर्षमा प्रदान गरिएकोमा सन् २०१६ देखि प्रत्येक वर्ष प्रदान गर्न थालिएको, (राशि : ५० हजार पाउण्ड)
  • Awarded for : Best book in English translation
  • २०१८ को विजेता Olga TokarcZuk  (कृति :  Flights), अनुवादक : Jennifer Croft (पोलिस भाषा)
  • २०१७ को विजेता : लेखक डेविड ग्रसम्यान (इजरायल) र अनुवादक जेसिका कोहेन : कृति "A Horse Walks into a War"
  • २०१६ का विजेता : दक्षिण कोरियाली लेखिका हाङ्काङ  (कृति – The vegetarian) 
  •  (कुलचन्द्र पराजुली) (Fb Page : @baibhabi720)

Comments

Popular posts from this blog

कर्मचारीतन्त्रमा लालफित्ताशाही र यसको सुधारको उपाय

संघ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा संचालन सम्बन्धी नीतिगत व्यवस्था र क्षेत्राधिकार