विश्वको इतिहास - विभिन्न सभ्यताहरुकाे बारेमा सामान्य जानकारी


रोमन सभ्यता (टाइबर नदी)
–     वर्षमा ३६५ दिन हुन्छन् भन्ने मान्यताका साथ क्यालेन्डर (वार्षिक पात्रो) निकाल्ने प्रचलनको सुरुवात भएको सभ्यता  (कुलचन्द्र पराजुली)
मेसोपोटामिया (इराक) को सभ्यता (टिग्रिस र युफ्रेटस नदी)
–     पुरोहित र मन्दिरलाई ज्ञानको केन्द्रको रुपमा लिइन्थ्यो,
–     दायाँबाट वायाँ लेख्ने लिपीको विकास  भएको,
–     विश्वमा शासक र सम्राटको उदयमा देन गर्ने सभ्यता,
–     पत्थरका मुद्राको विकास भएको सभ्यता,   
–     २८२ धारा भएको हम्वुरावीको कानून संहिता जारी भएको जसलाई मेसोपोटामिया सभ्यताको महत्वपूर्ण उपलब्त्रि मानिन्छ ।
सिन्धु घाँटीको सभ्यता (सिन्ध र राभी नदी)
–     यो सभ्यता विकसित भएको ठाउँ हाल पाकिस्तानको हडप्पा र मोहेन्जोदारोमा पर्ने,
–     सिन्धु घाँटीको सभ्यताको बारेमा खोज गर्ने पहिलो इतिहासविद कनिंघम हुन्,
–     सर्वप्रथम तामा पत्ता लगाइएको सभ्यता,
–     नगर योजना विकासको शुरुवात
–     सिन्धु घाँटीका बासिन्दाहरुको प्रमुख पेशा पशुपालन रहेको,
मिश्रको सभ्यता (नाइल नदी) (कुलचन्द्र पराजुली)
–     राजालाई फराओ भनिने, (तत्कालीन मिश्रका राजाहरुको चिहानलाई पिरामिड भनिने)
–     डेटोटिक लिपिको विकास भएको,
–     प्रस्तर (ढुंगा) कलाको शुरुवात  भएको,
–     पिरामिडहरुको विकास भएको,
–     मिश्रको इतिहासमा अमनहोटेप चतुर्थको युगलाई स्वर्ण युग भनिन्छ ।
चिनियाँ सभ्यता (याङसी, ह्वाङ्कहो र सिकियाङ्क नदी)
–     सार्वजनिक सेवामा सर्वप्रथम प्रतियोगितात्मक प्रणाली अपनाइएको,
–     राजतन्त्रात्मक शासन व्यवस्था भएको,
युनानी सभ्यता (कुलचन्द्र पराजुली)
–     राजालाई पोलिस भनिने,
–     प्रमुख बाली : गहुँ
–     युनानी सभ्यता : ग्रिसको प्राचीन सभ्यता
–     सर्वप्रथम नाटक लेख्ने र रंगमञ्चन गर्ने कार्यको थालनी भएको सभ्यता,
–     अंकगणित र ज्यामितिको विकास भएको सभ्यता,
–     युनानी सभ्यतामा निर्मित जियसको मूर्तिलाई विश्वको ७ आश्चर्यमध्ये एक मानिन्छ  ।
 

Comments

Popular posts from this blog

सामाजिक द्वन्द्व व्यवस्थापनका उपायहरु

चरा सम्बन्धि केहि तथ्य