विश्वकप क्रिकेटको ट्रफी नेपालमा ल्याइदै ...


विश्वकप क्रिकेटको ट्रफी नेपालमा (कुलचन्द्र पराजुली)

  • कहिले : सन् २०१८ अक्टोबर २६ (वि.सं. २०७५ कार्तिक ९)
  •  कुन ट्रफि : सन् २०१९ मा इङ्ग्ल्यान्ड र वेल्समा संयुक्तरूपमा आयोजना हुने प्रतियोगिताको ट्रफि 
  • ट्रफी नेपालमा चार दिन राखिने र नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रगिरिमा पुर्‍याइने,
  • अक्टोबर २८ प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाइने,
  • नेपालले एक दिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई पहिलो पटक नेपाल ल्याउन लागिएको,
  • विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिदैछ
  • १०० दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट शुरु भई ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याउन लागिएको,
  • ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिने,
  • विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने,

Comments

Popular posts from this blog

कर्मचारीतन्त्रमा लालफित्ताशाही र यसको सुधारको उपाय

संघ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा संचालन सम्बन्धी नीतिगत व्यवस्था र क्षेत्राधिकार