छोटो मिठो है... सार्वजनिक सेवा कस्तो हुनुपर्दछ ?

  • सान्दर्भिक हुनुपर्छ,
  • स्तरीय हुनुपर्छ,
  • कम लागतमै उपलब्ध हुनुपर्छ,
  • सेवा पूर्ण र पर्याप्त हुनुपर्छ,
  • सेवाको पहुँच सहज हुनुपर्छ,
  • सेवा वितरण निष्पक्ष हुनुपर्छ,
  • समन्यायिक हुनुपर्छ।

Comments

Popular posts from this blog

कर्मचारीतन्त्रमा लालफित्ताशाही र यसको सुधारको उपाय

संघ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा संचालन सम्बन्धी नीतिगत व्यवस्था र क्षेत्राधिकार