१५ औ योजनामा पर्यटन

सोचः नेपाल एक आकर्षक, सुरक्षित र मनोरम पर्यटकीय गन्तव्य ।

लक्ष्य : विश्व पर्यटन बजारमा नेपाललाई अग्रणी स्थानमा स्थापित गर्ने ।

उद्देश्य :

१. नेपालीलार्य सुरक्षित, गुणस्तरीय र पर्यटनमैत्री वनाई आकर्षक पर्यटन केन्द्रको रुपमा विकास गर्नु ।

२. पर्यटकीय गन्तव्य स्थल तथा उपजमा विविधिकरण गरी पर्यटन क्षेत्रको अर्थतन्त्रमा योगदान वृद्धि गर्नु ।

३.पर्यटकीय क्षेत्रबाट प्राप्त लाभलाई समन्यायिक रुपमा जनस्तरसम्म पु¥याउनु ।

रणनीति :

१. छिमेकी मुलुक तथा प्रमुख पर्यटन बजारमा नेपाली पर्यटनको व्यापक प्रचारप्रसार र प्रवद्र्धन गर्ने ।

२. पर्यटनको सम्भावना बोकेका शिक्षा, स्वास्थ्य, खेलकूद जस्ता क्षेत्र समेटेर एकीकृत पर्यटन विकास गर्ने ।

३. स्वदेशी तथा विदेशी लगानी प्रोत्साहित गर्दै सार्वजनिकनिजीसहकारी साझेदारीको अवधारणा अनुरुप आद्युनिक पर्यटन पूर्वाधारको विकास, बजारीकरण र प्रर्वद्धन गर्ने ।

४. पर्यटन क्षेत्रलाई अर्थतन्त्रको सम्वाहकको रुपमा विकास गरिनेछ । पर्यटकीय गन्तव्य स्थलको पहिचान, विकास तथा विविधीकरण गर्ने प्रदेश र स्थानीय तहले अग्रणी रुपमा निजी क्षेत्रसँग सहकार्य गर्ने ।

५. पर्यटकीय उपजलाई मूल्य शृंखलामा आवद्ध गरी स्थानीय स्तरसम्म यस क्षेत्रको लाभ वितरण गर्ने ।


Comments

Popular posts from this blog

कर्मचारीतन्त्रमा लालफित्ताशाही र यसको सुधारको उपाय

संघ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा संचालन सम्बन्धी नीतिगत व्यवस्था र क्षेत्राधिकार