Posts

उद्योगका प्रकार (औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार)

Image

लेख रचना/अबको शिक्षा

अबको शिक्षा …. शिक्षा मानव तथा मुलुकको सर्वाङ्गिण विकासको पहिलो खुड्किलो हो भने राष्ट्र निर्माणको आधार पनि हो ।शिक्षाले मानवमा असल भावना र सकारात्मक सोचको विकास गरी मानवलार्इ संघर्षशील , लगनशील , कर्मठ , मेहनती , नैतिकवान र जिम्मेवार बनाउने गर्दछ । किताबी सिकार्इ हाशिल गर्नु वा परीक्षा उतिर्ण गरी उपाधी हाशिल गर्नु मात्र शिक्षा होर्इन । प्रकृतिको अनुपम सौन्दर्यतालार्इ नियाल्नु, समाज र सामाजिक जीवनलार्इ अनुभूत गर्नु, पृथ्वीमा बस्ने हरेक जीवको अस्तित्वलार्इ स्वीकार्न सिक्नु पनि शिक्षा हो । अझ भनौ आफुले आफ्नो जीवनलार्इ बुझि आफू र समग्र विश्वका लागि के सहि र के गलत छुट्याउन सक्नु नै शिक्षा हो । शिक्षा त्यस्तो चिज हो जसले हामी भित्र लुकेको विवेकलार्इ खोल्दछ रहामीलार्इ देश, समाज, अर्थतन्त्र, प्रकृति लगायतका विषयमा आफ्ना स्पष्ट धारणा राख्न सक्ने बनाउँदछ ।शिक्षाले नै मानवलार्इ सृजनशील बनाउँदै आधुनिक विज्ञानका खोज, अनुसन्धान र प्रयोग गर्न सक्ने बनाएको छ भने यसले नै मानिसलार्इ सामाजिक प्राणीको रुपमा स्थापित गरेको छ । मानवको आर्थिक, सामाजिक, भौतिकतथानैतिक पक्षसँग जोडिएको शिक्षालार्इ व्यवहारिक र स...

१५ औ योजनामा पर्यटन

Image
सोचः   नेपाल एक आकर्षक , सुरक्षित र मनोरम पर्यटकीय गन्तव्य । लक्ष्य : विश्व पर्यटन बजारमा नेपाललाई अग्रणी स्थानमा स्थापित गर्ने । उद्देश्य : १. नेपालीलार्य सुरक्षित , गुणस्तरीय र पर्यटनमैत्री वनाई आकर्षक पर्यटन केन्द्रको रुपमा विकास गर्नु । २. पर्यटकीय गन्तव्य स्थल तथा उपजमा विविधिकरण गरी पर्यटन क्षेत्रको अर्थतन्त्रमा योगदान वृद्धि गर्नु । ३.पर्यटकीय क्षेत्रबाट प्राप्त लाभलाई समन्यायिक रुपमा जनस्तरसम्म पु ¥ याउनु । रणनीति : १. छिमेकी मुलुक तथा प्रमुख पर्यटन बजारमा नेपाली पर्यटनको व्यापक प्रचारप्रसार र प्रवद्र्धन गर्ने । २. पर्यटनको सम्भावना बोकेका शिक्षा , स्वास्थ्य , खेलकूद जस्ता क्षेत्र समेटेर एकीकृत पर्यटन विकास गर्ने । ३. स्वदेशी तथा विदेशी लगानी प्रोत्साहित गर्दै सार्वजनिक – निजी – सहकारी साझेदारीको अवधारणा अनुरुप आद्युनिक पर्यटन पूर्वाधारको विकास , बजारीकरण र प्रर्वद्धन गर्ने । ४. पर्यटन क्षेत्रलाई अर्थतन्त्रको सम्वाहकको रुपमा विकास गरिनेछ । पर्यटकीय गन्तव्य स्थलको पहिचान , विकास तथा विविधीकरण गर्ने प्रदेश र स्थानीय तहले अग्रणी रुपमा निजी क्षेत्र...

सामाजिक न्यायका स्वरुप

Image
Please download the image for clear view

सामाजिक द्वन्द्व व्यवस्थापनका उपायहरु

सामाजिक द्वन्द्वले पार्ने सकारात्मक प्रभावको प्रवद्र्धन र नकारात्मक प्रभाव घटाउन आवश्यक पर्ने नीति प्रवद्र्धन गर्ने विषयसँग सम्बन्धित उपाय नै सामाजिक द्वन्द्व व्यवस्थापन हो । जसका लागि निम्न उपायहरु अवलम्बन गर्नु पर्ने देखिन्छः ·          सबै वर्ग , क्षेत्र , लिग , जाती तथा समुदायको पहिचान एवं समान हैसियतको स्थापना गर्ने , ·          समान पहिचान , समान व्यवहार , समान पहुँच वा हिस्सेदारी , समान सहभागिता आदि मार्फत समानता कायम गर्नुका साथै समतालाई पनि ख्याल गर्ने , ·          समाजमा विवाद वा द्वन्द्व उत्पन्न हुनुका कारणहरु पहिचान गर्ने , ·          द्वन्द्व पिडित एवं अन्य प्रकारका पिडितलाई क्षतिपूर्तिको व्यवस्था गर्ने , ·          सामाजिक परिवर्तनका कार्यक्रमहरु संचालन गरी समाजमा विद्यमान सामाजिक विभेद एवं विसंगतिको अन्त्य गर्ने , ·        ...

सामाजिक रुपान्तरणका कारक तत्वहरुः (२०७१ शाखा अधिकृत)

सामाजिक रुपान्तरणः सामाजिक संरचना, व्यवहार, प्राथमिकता, प्रकृति, सामाजिक संस्था र सामाजिक सम्बन्धमा हुने परिवर्तन नै सामाजिक परिवर्तन हो । सामाजिक परिवेश, क्रियाकलाप, मूल्य मान्यता, सरोकार एवं सम्बन्धहरुमा भएको सकारात्मक, गुणात्मक र परिमाणात्मक परिवर्तन नै सामाजिक रुपान्तरण हो । सामाजिक रुपान्तरणका कारक तत्वहरु : समाज आफैँमा एक व्यवस्थित प्रणाली हो । यस प्रणालीमा अन्य विभिन्न पक्षहरुको संग्लनता एवं सक्रियता रहन्छ । यस्ता तत्वहरुमा हुने परिवर्तनले सामाजिक परिवर्तनलाई सम्भव बनाउँदछन् । सामाजिक परिवर्तनका मूख्य कारकहरुको रुपमा देहायका तत्वहरु रहेका हुन्छन्ः – १. जैविक तत्व (Biological Factor) : यसले समाजमा जनसंख्याको बनोट र संरचनामा परिवर्तन ल्याउँदछ । जसले समाजमा महिला र पुरुषको जनसंख्या , आश्रित र सक्रिय जनसंख्या , जनसंख्याको वितरण , जन्मदर , मृत्युदर वसाईसराईलाई प्रभावित गर्दछ र सामाजिक परिवर्तन हुन पुग्दछ । २. प्राविधिक तत्व (Technical factor) प्रविधिको विकास सँगै ३. भौगोलिक तत्व (Geographical factor) : भौगोलिक अवस्थिती र वातावरणमा आउने परिवर्तनले पनि समाज परिवर्तन हुन पुग्दछ । बाढी ...

खाद्य सम्प्रभूताको परिचय ...

Image
Please Download the image for clear view....