काठमाण्डौ उपत्यका बिकास प्राधिकरणमा आज सोधिएका प्रश्नहरु २०७५ चैत्र

काठमाण्डौ उपत्यका बिकास प्राधिकरणमा आज सोधिएका प्रश्नहरु
१. LOVE WAVE के सङ्ग सम्बन्धि छ ? भुकम्प
२. पृथ्वी भन्दा बृहस्पति ग्रह कति गुणा ठुला छ ? ३१८ गुणा
३. चालु आवधिक योजनामा गैरकृषि क्षेत्रको योगदान पुर्याउन लक्ष्य - ८.४ प्रतिशत
४. पाकिस्तानका प्रधानमन्त्री पहिले कुन खेल सगँ सम्बन्धित थिए? क्रीकेट
५. नेपाल को इतिहासमा शासन गर्न पहिलो महिला को हुन? नायकदेवी
६. चरित्र रक्षा कसको कृति हो ? गोपाल पराजुली
७. अजयमेरु किल्ला कुन जिल्लामा पर्छ? डडेल्धुरा
८. इथियोपिया कुन महादेशमा पर्छ? अफ्रिका
९. नेपाल र पाकिस्तानबीच कुटनैतिक सम्बन्ध - सन् १९६० मार्च २०
१०. नेपालको अन्तरास्ट्रिय सिमाना कति रहेको छ? २९२६ किलोमिटरु
११. चाल्स प्वाईन्ट कहाँ पर्छ? भेडेटार
१२. २०६८ को जनसंख्या बृदिदर कति छ? १.३५ प्रतिशत
१३. सोहराय पर्व कुन जाति सगँ सम्बन्धित छ? सतार
१४. सोफिया रोबट कुन देशको नागरिक हुन् ? साउदी
१५. कौशितोषाखाना के सँग सम्बन्धित छ ? हाल निवृत्तिभरण सम्बन्धि कार्य गर्ने
१६. दिइएका मध्ये भित्रि मधेसमा पर्ने जिल्ला कुन हो ? उदयपुर
१७. उत्तरी देखि दक्षिण सम्म फैलिएको जिल्ला कुन हो ? धादिङ
१८. ओपेकको प्रधान कार्यालय इटली होइन ।


१९.      इन्जिनियर, पुरूष इन्जिनियर र ५० वर्ष नाघेका नागरिककाे सम्बन्धबाट कस्ताे भेन चित्र बन्छ? 
२०.      बिहान को समयमा रिताको छाया बायाँ हात तिर छ भने उनी कुन दिशा तिर फर्केकी होलिन?        उत्तर 
२१.      आज सोमबार हो ६१ दिन पछि कुन बार?   शनिबार  
२२.      72,72,60,60,48,48,?        36 
२३.      ओपेकको प्रधान कार्यलय कहाँ छ = गलत यही रहेको 
२४.      १२ जना लाई १४ दिनलाग्ने काम ४२ जना लाई कति दिन लाग्छ? दिन 
२५.      मकै, उखु, चिया र कफि मा कुन मिल्दैन ?    मकै 
२६.      4,10, ?,81,244                         28 
२७.      इन्जिनियर, पुरूष इन्जिनियर र ५० वर्ष नाघेका नागरिककाे सम्बन्धबाट कस्ताे भेन चित्र बन्छ ? 
२८.      बिहान को समयमा रिताको छाया बायाँ हात तिर छ भने उनी कुन दिशा तिर फर्केकी होलिन?        उत्तर 
२९.      आज सोमबार हो ६१ दिन पछि कुन बार?   शनिबार  
३०.      72,72,60,60,48,48,?        36 
३१.      ओपेकको प्रधान कार्यलय कहाँ छ = गलत यही रहेको 
३२.      १२ जना लाई १४ दिनलाग्ने काम ४२ जना लाई कति दिन लाग्छ? दिन 
३३.      मकै, उखु, चिया र कफि मा कुन मिल्दैन ?    मकै 
३४.      4,10, ?,81,244                         28
३५. सूर्य केन्द्रित सिद्धान्तका प्रतिपादक - आर्किमिडिज र गुरुत्वाकर्षणको सिद्धान्तका प्रतिपादक - ग्रेगर मेण्डल दुवै गलत
३६. दिएका मध्ये दोस्रो विश्वयुद्धको कारण कुन होइन ? शित युद्ध
३७. विश्वको सबैभन्दा पहिलाे गणतान्त्रिक मुलकु - सानमारिनो (ग्रिस हुनुपर्ने तर उत्तरमा नभएको)
३८.  सूर्य उत्तरायण - डिसेम्बर २२ देखि जुन २१ सम्म
३९. राजमार्गको क्रम दुरी अनुसार - पृथ्वी, कर्णाली, मेची
४०. रियो प्लस सम्मेलन - रियो द जेनेरियो ब्राजिल
४१. Yolk Albulin अण्डामा पाइने
४२‍. UNO को सुरक्षा परिषदको सदस्य नरहेको - भारत (दिइएका मध्ये)
४३. सर्वप्रथम Tissue Culture  प्रविधिको प्रयोग गरिएको के मा - आलु
४४.  दिएका मध्ये नाइट्रोजन युक्त मल कुन हो ? एमोनियम सल्फेट
४५. राक्षस कृति किशोर नेपालको ठिक र म स्त्री कृति जिवा लामिछानेको बेठिक
४६. नेपालमा महिला भन्दा पुरुष बढी शारिरीक रुपमा बलिया छन् ठिक र नेपालमा पुरुषको तुलनामा महिलाको औषत आयु कम छ बेठिक
४७. नोवेल पुरस्कार पाउने नादिया मुराद चिकित्सक विशेषज्ञ हुन गलत र भौतिक शास्त्रको नोवेल पुरस्कार जेराड मुराउले प्राप्त गरे ठिक



Comments

Post a Comment

Popular posts from this blog

कर्मचारीतन्त्रमा लालफित्ताशाही र यसको सुधारको उपाय

संघ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा संचालन सम्बन्धी नीतिगत व्यवस्था र क्षेत्राधिकार