नेपाल प्रहरीमा पहिलो महिला एआइजी


नेपाल प्रहरीमा पहिलो महिला एआइजी

  • को बनिन : डा. दुर्गा थापा 
  • नियुक्त मिति :  वि.सं. २०७५ कार्तिक २५ गतेको मन्त्रिपरिषदको निर्णय भर्इ वि.सं. २०७५ कार्तिक २७ गते दर्ज्यानी चिन्ह प्रदान गरिएको । 
  • विमला थापा र पार्वती थापा ७ वर्षअघि डिआइजीमा बढुवा भएका थिएभने उनीहरूको अवकाश सोही पदबाटै भएको थियोपछि उनीहरूलाई विशेष पद सिर्जना गरेर डिआइजी बनाइएको थियो

Comments

Popular posts from this blog

सामाजिक द्वन्द्व व्यवस्थापनका उपायहरु

चरा सम्बन्धि केहि तथ्य